काठमाडौं, असोज २३ गते । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वर संघीय संसद् भवनमा बस्नेछ । आज बस्ने बैठकमा विद्युत् सम्बन्धी विधेयक, शिक्षा विधेयक मुलुकको समसामयिक राजनीतिक अवस्था तथा इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको समस्याका बारेमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend