बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बिश्व कीर्तिमान डा डिआर उपाध्याय फेरि सम्मानित

बिश्व कीर्तिमान डा डिआर उपाध्याय फेरि सम्मानित

काठमाडौं, असोज २१ गते । बिश्व कीर्तिमान डा डिआर उपाध्याय फेरि सम्मानित हुनु भएको छ । शनिवार एक भव्य समारोहका बीच उहाँलाई सम्मान गरिएको हो । नेपाली संगीत र साहित्य सिर्जनामा साधनारत रहेर उहाँले बिश्व कीर्तिमान कायम गरि सक्नु भएको छ । उहाँको योगदान प्रति उच्च कदर गर्दै प्रेम ध्वज प्रधान फाउन्डेसनले हिजो शनिवार सम्मान गरेको हो । बश्व कीर्तिमान डा डिआर उपाध्याय नेपाली संगीत र साहित्य सिर्जनामा मात्र होइन, उहाँ लेखक, कवि, साहित्यकार पनि हो । उहाँका समसामयिक लेख रचनाले संसदमा समेत चार्चा हुने गर्दछ । उहाँ जनताको लेखक समेत हो । उहाँले लेखेका लेख रचनाले ब्ेला बेलामा देशमा तरंग समेत ल्याउने गरेको छ । उहाँ लेखक मात्र नभएर कुशल पत्रकार समेत हुनुहुन्छ । हामी यसरी भन्न सक्छौं, उहाँ बहुमुखी प्रतिभाको धनी हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend