सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड एक आपसमा मर्जर हुने

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड एक आपसमा मर्जर हुने

काठमाडौँ, असोज २० गते । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभिने भएका छन । उनीहरु बिच एक आपसमा गाभिने सम्बन्धी औपचारिक निर्णय भएको छ ।

समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ । साथै अझ सबल रूपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वाससमेत गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend