२० असोज , काठमाडौं । नेपालको फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ अफर क्याम्पेन ल्याएको छ ।
यो अफर कार्तिक २ गतेसम्म चल्ने कम्पनीले जनाएको छ। ग्राहकले थप जानकारीको लागि फूडमााण्डूको वेबसाइटमा गएर हेर्न सक्नेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend