सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्थानीय उत्पादन राष्ट्रिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउने कृषी मन्त्रीको उद्घोष

स्थानीय उत्पादन राष्ट्रिय तथा अन्र्तराष्टिय स्तरमा पुर्याउने कृषी मन्त्रीको उद्घोष

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रुपमा जुनारका लागि सुपरजोन क्षेत्र तोकेको बताएका छन् । स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताए । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले सिन्धुलीको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रुपमा जुनारका लागि सुपरजोन क्षेत्र तोकेको बताए ।
कार्यकर्तासँगको अन्तरक्रियामा उनले आफूले कृषि क्षेत्रको विकासका लागि ठोस योजनाका साथ काम गर्ने उल्लेख गरे । उनले अहिले देश नयाँ संघीय संरचनामा गएकाले प्रदेश र स्थानीय सरकारले गर्ने काममा केही अन्योलता देखिएपनि त्यस्को समाधानका लागि मन्त्रिपरिषदमा निरन्तर छलफल भइरहेको उल्लेख गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend