नेपाल बार एसोसिएसनको बैठक अहिले जारी छ। आगामी रणनीति तय गर्न आज शुक्रबार पनि बारको बैठक बसेको हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएर विभिन्न विषयहरू सार्वजनिक भएपछि यस विषयमा आगामी रणनीति तय गर्न बारको बैठक बसेको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend