काठमाण्डौ । लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ घटेको हो । सुन आज तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्यपनि आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend