डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटिको बैठकले डडेल्धुरा जिल्लाको ईञ्चार्जमा जगत पार्कीलाई नियुक्त गरेको छ।
केन्द्रले बिभिन्न जिल्लामा रिक्त रहेका पदमा नियुक्त गर्ने क्रममा डडेल्धुरा जिल्ला ईञ्चार्जमा पार्कीलाई नियुक्त गरेको हो।
यसअघि माओवादी केन्द्र्बाट यसअघि नेपाली काँग्रेसमा प्रवेश गरेका पार्की केही समयअघि माओवादी केन्द्रमै फर्किएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend