शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीले लिए सपथ

 

बुटवल । लुम्बिनी प्रदेशमा नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले सपथ लिएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। यो सहित लुम्बिनी प्रदेशमा १७ सदस्यीय मन्त्रिमण्डल बनेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend