शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री देउवा पुगे शीतल निवास

प्रधानमन्त्री देउवा पुगे शीतल निवास

Nepali Congress President Sher Bahadur Deuba arrives for the Parliament meeting at Parliament Building, Baneshwor in Kathmandu on Wednesday, 24 May, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

 

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् ।

देउवाको सचिवालयले मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि देउवा शीतल निवास गएको जनाएको छ । बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend