शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

 

 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहने भएको छ ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले पार्टी विभाजनकोम मतियार बनेको आरोप लगाउदै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

संसद बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend