शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आज मन्त्रिपरिषद विस्तार हुन्छकी हुदैन ? यस्तो बतायो स्रोतले

आज मन्त्रिपरिषद विस्तार हुन्छकी हुदैन ? यस्तो बतायो स्रोतले

 

 

काठमाडौं । बिहीबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।

तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतले बताएको छ । अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend