शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आजै मन्त्रिपरिषद् विस्तारः प्रचण्ड

आजै मन्त्रिपरिषद् विस्तारः प्रचण्ड

 

फाइल तस्बिर ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार भएर सपथ समेत हुने दावी गरेका छन् । सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन ।

उनले भने ‘क्याबिनेट विस्तार गरेर आज सपथ ग्रहण गर्ने नभए टुंग्याउने काम भने आजै हुन्छ ।’ लामो समयसम्म सरकार विस्तार हुन नसकेपछि सरकारको आलोचना भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend