सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

 

 

काठमाडौं । आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि सुनको मूल्य यही थियो ।

यस्तै, महासंघले चाँदीको प्रतितोला कारोबार मूल्य ११ सय ६० रुपैयाँ तोकेको छ । हिजो आइतबार पनि चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend