शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले केन्द्रीय सदस्यको उमेदवार हुन कम्तीमा यस्तो हुनुपर्ने

एमाले केन्द्रीय सदस्यको उमेदवार हुन कम्तीमा यस्तो हुनुपर्ने

 

 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको उमेदवार हुनका लागि कम्तीमा १५ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने भएको छ । प्रस्तावित विधान संशोधनको प्रस्तावमा उक्त व्यवस्था गरिएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा यसबारे छलफल हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend