शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेमा पोलिट्ब्युरो खारेज

एमालेमा पोलिट्ब्युरो खारेज

 

काठमाडौं । नेकपा एमालेले पोलिट्ब्युरो खारेज गर्ने भएको छ । विधान महाधिवेशनमा सो प्रस्ताव पेस भएको छ । अध्यक्षको नेतृत्वमा सचिवालय गठन गर्ने प्रस्ताव पेस गरिएको छ । एमालेको विधान महाधिवेशन गोदावरीमा जारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend