शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्चले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्चले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

 

 

काठमाडौं । नेकपा (एमाले) अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्चको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ। कार्यक्रममा सहभागी हुन जिल्लाका एमाले नेता, कार्यकर्ता, सर्मथक, शुभेच्छुक सबैलाई अपिल गरिएको छ ।

नेपालीहरु को महान चाडपर्व बडा दशै, तिहार, छठ, ईद पर्वको उपलक्ष्यमा २०७८ साल आश्विन १८ गते सोमबार दिउसो ३ः००बजे हार्दिक होटल बागबजारमा शुभकामना आदानप्रदान र जिल्ला तथा केन्द्रका नेतागण संग भेटघाट कार्यक्रम रहेको सयोजक बिशाल मिश्रले जानकारी दिए । बिशाल मिश्रका अनुसार सो कार्यक्रममा धेरै मान्छेहरुको सहभागीता रहने दाबी गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend