आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

धापाखेलमा पहिरोमा परी तीन तले घर ढल्यो

धापाखेलमा पहिरोमा परी तीन तले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलस्थित प्रगति टोलमा साढे तीन तलाको घर पहिरोमा परि ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित प्रगति टोलमा पहिरोमा परी मन्जुकुमारी राईको घर ढलेको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले आज सोमबार बिहान ५ः३८ बजे धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend