सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

टाइगर ट्राभल्समा सबै प्रकारका सवारी भाडामा उपलब्ध

टाइगर ट्राभल्समा सबै प्रकारका सवारी भाडामा उपलब्ध

 

१६ भदौं, काठमाडौं । राजधानीको ठमेलस्थित टाइगर ट्राभल्स एण्ड टुर्स (प्रा.) लि. ले   नेपालभर भ्रमण गर्न इच्छुक पर्यटक तथा यात्रुहरूका लागि सस्तो र सुविधाजनक दरमा सबै प्रकारका सवारीसाधन उपलब्ध गराउने सेवा प्रारम्भ गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक टेक पुन मगरका अनुसार टाइगर ट्राभल्समार्फत अब इलेक्ट्रिक मोटरदेखि पेट्रोल तथा डिजेल इञ्जिनमा आधारित सवारीसाधनहरू सजिलै भाडामा लिन सकिनेछ । “हामीसँग साना देखि ठूला सवारीहरूको विकल्प उपलब्ध छ । ग्राहकको रोजाइ अनुसार मूल्य निर्धारण गरिने भएकाले यो सेवा सबैका लागि सहज हुनेछ,” मगरले बताए ।

टाइगर ट्राभल्सले नेपालभित्रको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै ‘पहिला देश घुमौँ अनि विदेश घुमौँला’ भन्ने नाराका साथ सेवा सञ्चालनमा ल्याएको हो ।

 

विस्तृत जानकारीका लागि इच्छुकले कम्पनीको कार्यालय ठमेल–१६, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

– फोन नम्बर: 01-5368709 / 5362395
– मोबाइल नम्बर: +977-9801065518 / +977-9856065518
– WhatsApp/Viber: +977-9851065518
फोन नम्वर, मोवाइल नम्वर, मा फोन गरेर, साथै Whatsapp/Viber मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

ईमेल: tekpuntiger@gmail.com 

वेबसाइट: www.tigertravel.com.np  

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend