असोज १२ काठमाडौ । कोटेश्वर व्यवसायी संघका अध्यक्ष सरोज कुमार थापाले सरकारले व्यवसायीक बातारण बनाउन नसकेका कारण ढुक्क भएर व्यवसाय गर्न नसकेको गुनासो गरेका छन् । लामो संघर्ष पछि राजनीतिक परिवर्तन भएपनि आर्थिक समृद्धीले गति लिन नसकेको थापाको भनाई छ । सरकारले नारामा मात्रै समृद्धीका कुरा गरेको पनि अध्यक्ष थापको आरोप छ । बैंकको व्याज,सरल र सहज हुनुपर्ने,करको दर घटाउनु पर्ने लगानीको ग्यारेन्टी हुनुपर्ने माग पनि व्यवसायीको रहेको थापाले बताउनुभयो । विस्तृत कुराकानी बाँकी भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्न तलको लिंकमा जानुहोला
https://www.youtube.com/watch?v=OGvdYJad4qY
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend