सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारले व्यवसायी माथी चौतर्फी आक्रमण गर्यो अध्यक्ष कटुवाल (भिडियो सहित)

सरकारले व्यवसायी माथी चौतर्फी आक्रमण गर्यो अध्यक्ष कटुवाल (भिडियो सहित)

बिपी पोखरेल
काठमाडौ आसोज १० । नेपाल राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटुवालले सरकारले व्यवसायी माथी चौतार्फी आक्रमण गरेको आरोप लगाएका छन् । उनले सरकारकै कारण व्यवसायीहरुले आत्महत्या गर्ने परिस्थीतिको समेत निर्माण भइरहेको बताए ।

चाडपर्वका नाममा हुने मौसमी अनुगमानले व्यवसायीहरु ढुक्क सँगले व्यवसाय गर्न सक्ने अवस्थामा नभएको उनको भनाई थियो ।

उनले भने, अँघि पछि व्यपारीहरु व्यापार शुन्य हुँदा झिँगा धपाएर बसिरहेका हुन्छन् त्यो बेला अनुगमन कहाँ जान्छ, तर अहिले चाडपर्व आएको बेला व्यवसायीले दुईचार पैसा अम्दानी गर्ने बेला अनुगमनको नाममा व्यवसायीलाई किन दुःख दिने काम गरिन्छ भन्दै प्रश्न समेत गरे ।

यस्तै सरकारले व्यवसायी सँग समन्वय नगरि नीति नियम ल्याउने गरेको भन्दै गुनासो पोखेका छन् । अध्यक्ष कटुवाल सँगको विस्तृत कुराकानी भिडियोमा ।

https://www.youtube.com/watch?v=lXSs1KAiCNQ&feature=youtu.be&fbclid=IwAR2Y5n8gH1KXXyHOHQ_sRibq-sjTdxiUL0Zou8epI2vfQMW_PUCzhVg355k

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend