बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बेलायतमा पढाइपछि अब वर्किङ भिसा पाइने

बेलायतमा पढाइपछि अब वर्किङ भिसा पाइने

काठमाडौं २७ भदौ । भदौ बेलायतमा अध्ययन सकेका अन्तर्रा्ष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म वर्किङ भिसा पाउने भएका छन् । सरकारले शैक्षिक सत्र २०२०–०२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ ।

सन् २०१२ मा तत्कलीन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको पोस्ट स्टडी वर्क भिसा व्यवस्था पुनः ल्याउन लागिएको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख रहेको खबर कान्तिपुर दैनिका छापिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend