बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कुमारी बैंक भिसा इन्टरनेशनलबाट  सम्मानित

कुमारी बैंक भिसा इन्टरनेशनलबाट  सम्मानित

७ असोज , काठमाडौं ।  कुमारी बैंक भिसा इन्टरनेशनलबाट  दुई विधामा  सम्मानित भएको  छ ।

“लिडरसिप कन्क्लेभ नेपाल २०२४” मा कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन् क्रस बोर्डर बिजनेस अवार्डबाट सम्मानित भएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend