सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

२३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend