सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं असोज ८ गते । साताको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १२ हजाार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि यथावत छ भने तेजाबी सुन पनि हिजोकै मूल्य १ लाख ११ हजार ६५० रूपैयाँ तोकिएको छ । आज चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला १ हजार ४३२० रूपैयाँमा किनबेच भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend