सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, असोज ७ गते । माछापुच्छ्रे बैंकको संस्थापक समुहमा रहेको ६२ हजार १६५ कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले बिक्रीमा राखिएको उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौँ सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्ने र यसका लागि ३५ दिनको म्याद दिइएको छ।

यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend