सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको अध्यक्षमा लंक केसी निर्वाचित

नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको अध्यक्षमा लंक केसी निर्वाचित

काठमाडौं, असोज ७ गते । नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनवाट लंक केसी अध्यक्षमा निर्वाचित हुनु भएको छ । शुक्रवार राजधानीमा सम्पन्न राष्टिय महाधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो । सफल ब्यवसायी केसी यस अघि नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ लामो समय देखि निर्माण ब्यवसाय संगै अन्य बिभिन्न उद्योगमा समेत सक्रिय रहदै आउनु भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend