काठमाडौं,असोज ५ गते । आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा एनसेल आजियाटा लिमिटेडले ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं। १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend