सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रमुख प्रशासकीय अधिकृत लाम्गादेलाई तनहुँको शुक्लागण्डकीमा भव्य स्वागत

प्रमुख प्रशासकीय अधिकृत लाम्गादेलाई तनहुँको शुक्लागण्डकीमा भव्य स्वागत

खबरब्रेकिंग,काठमाडौं, भदौ १८ गते । मध्यनेपाल नगरपालिका लमजुङका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र लामगादेको सरुवा भएको छ । उनको शुक्लागण्डकी नगरपालिका तनहुँमा सरुवा भएको हो । उनी मध्यनेपाल नगरपालिका लमजुङमा १० महिनाको सफल कार्यकाल बिताएर सरुवा भएका छन । तनहुँको शुक्लागण्डकी नगरपालीकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लाम्गादेले आजै सम्हालेका छन । प्रमुख प्रशासकीय अधिकृत लामगादेलाई नगरपालीकाका प्रमुख कृष्णराज पण्डित,उपप्रमुख खुम बहादुर बिक लगायत जनप्रतिनिधि र कर्मचारीले भव्य स्वागत गरेका थिए । नगरपालीकामा कार्यरत लिला बल्लभ न्यौपानेको गृहमन्त्रालयमा सरुवा भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend