सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

५६ औ बार्षिक उत्सवको अवसरमा साल्ट ट्रेडिङले गरयो रक्तदान कार्यक्रम

५६ औ बार्षिक उत्सवको अवसरमा साल्ट ट्रेडिङले गरयो रक्तदान कार्यक्रम

साल्ट ट्रेडिङ कर्पोरेशनले ५६ बार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । कर्पोरेशनले आफ्नै कार्यालय सोल्टीमोडमा रक्तदान कार्यक्रम गरेको हो । संस्थाको सामाजिक उत्तरदायीत्व अन्र्तगत रक्तदान कार्यक्रम गरेकोे साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिनुभयो । यस्तै झाले भाद्र २७ गते हुने ५६ औ बार्षिक उत्सव कार्यक्रमा उत्कृष्ट कर्मचारी सम्मान सहित समाजिक कार्यमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गर्न लागेको पनि जानकारी दिनुभयो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend