सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नव उदयमान गायीका संगिता धमलाको धमका ‘रेशमी सारी’ (भिडियो सहित )

नव उदयमान गायीका संगिता धमलाको धमका ‘रेशमी सारी’ (भिडियो सहित )

तीजको लागी लक्षित गरि नव उदयमान गायीका संगिता धमलाको सन्देशमुलक तथा मनोरञ्नात्मक तीज गीत ‘रेशमी सारी’ सार्वजनिक भएको छ । म्यूजिक भिडियो सहित नवगायीकाको यसपालिको तीजमा ‘रेसमी सारी’ बोलको गीतले नेपाली चेलीहरुले सक्तो मनोरञ्जन लिने भएका छन् । नव गायीका धमलालाई अर्की गायीका पार्वती जीसीले साथ दिएकी छिन् । शब्द र संगीत भने संगीता धमलाकै रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend