शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आज मिडियाको ध्यान ओलीतिर

आज मिडियाको ध्यान ओलीतिर

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । त्यसैले आज मिडियाको ध्यान ओलीतिर जाने भएको  छ ।

ओलीले मंगलबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा छलफल गर्ने भएका हुन् । आफु सरकारमा हुँदा दुई तीन पटकसम्म नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गरेका ओलीले सरकारबाट बाहिरिएपछि पहिलोपटक छलफल गर्न लागेका हुन् ।

ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग पार्टिको विधान महाधिवेशन र विकसित राजनीतिक घटनाक्रम बारे छलफल गर्ने बताइएको छ । एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म गरिने भएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend