शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सर्वेक्षणमा एमाले अध्यक्ष ओली देखिए अग्रपंक्तिमा, अरु नेता भन्दा असल र सक्षम !

सर्वेक्षणमा एमाले अध्यक्ष ओली देखिए अग्रपंक्तिमा, अरु नेता भन्दा असल र सक्षम !

 

 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रेस सहयोगी मनहरि तिमिल्सिनाले सामाजिक सञ्जाल ट्वीटरमा गरेको सर्वेक्षणमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अंग्र स्थानमा देखिएका छन । नेकपा माओवादी केन्द्रनिकट व्यक्तिहरुले गरेको सर्वेक्षणमा ओली असल र सक्षम नेतामा अग्रपंक्तिमा देखिएका हुन ।
नेपालका राजनीतिज्ञमध्ये तुलनात्मक रुपमा असल र सक्षम नेताको नाम लिनुपर्दा तपाई कसको नाम लिनुहुन्छ ?

भनेर तिमिल्सिनाले माधवकुमार नेपाल, बाबुराम भट्टराई, प्रचण्ड र केपी शर्मा ओलीको नाम राखेका थिए । जसमा ओली ६० प्रतिशत, बाबुराम १८ प्रतिशत, प्रचण्ड १६ प्रतिशत, माधव नेपाल ५ प्रतिशतमात्रै असल र सक्षम नेता देखिएको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend