शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

केपी ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना !

केपी ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना !

फाइल तस्वीर।

 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

मोदीको ७१ औं जन्मदिनको अवसरमा ओलीले ट्वीटरमार्फत् शुभकामना व्यक्त गरेका हुन् । उनले जन्मदिनको शुभकामना दिँदै मोदीको सु–स्वास्थ्य तथा खुशीको कामना गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend