शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महन्थ ठाकुरको लोसपाले संविधान दिवसको दिन विरोधका कार्यक्रम गर्ने

महन्थ ठाकुरको लोसपाले संविधान दिवसको दिन विरोधका कार्यक्रम गर्ने

 

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले संविधान दिवसको दिन विरोध कायर्मक्रम गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै लोसपाले असोज ३ गते मनाइने संविधान दिवसका दिन विरोध कार्यक्रम गर्ने जानकारी दिएको छ ।

सूचनामा लोसपाका अध्यक्ष ठाकुरले कोरोनाभाइरसलाई मध्यनजर गर्दै सोही दिन आफुलाई अनुकुल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तक्रिया, विचार, गोष्ठी लगायतका विरोधका कार्यक्रमहरु गर्न सबै जिल्लालाई आग्रह गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend