शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले सांसदलाई ओलीले दिए भर्खरै यस्तो कडा निर्देशन

एमाले सांसदलाई ओलीले दिए भर्खरै यस्तो कडा निर्देशन

k|d cf]nL ;f+;bx?n] p7fPsf s'/fsf] hjfkm lbg'x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ k|ltlglw;efsf] a}7sdf cfˆgf] kIfdf ljZjf;sf] dt lng] qmddf ;f+;bx?n] p7fPsf s'/fsf] hjfkm lbg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

 

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई भर्खरै निर्देशन दिएका छन् । उनले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेको भन्दै कडा रुपमा प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।

‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ उनले शुक्रबार केही सांसदले सभामुखलाई माइकले हान्ने योजना रहेको भनेर बोलेको सुनेको भन्दै त्यस्तो योजना नभएको दावी गरे ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend