शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बाबुराम र उपेन्द्रले दिए फातिमालाई यस्तो जवाफ !

बाबुराम र उपेन्द्रले दिए फातिमालाई यस्तो जवाफ !

 

 

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले सत्तारुढ गठबन्धन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुसँग भेटघाट गरेकी छिन् ।

बिहीबार साँझ फातिमाले जसपाका अध्यक्ष उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटघाट गरेकी हुन् ।भेटघाटका क्रममा फातिमाले एमसीसीबारे जसपाको आधिकारिक धारणाबारे चासो राखेकी थिइन् । छलफलका क्रममा उनीहरुले प्रमुख दलहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिएको बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend