शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

वामदेव पत्नी तुलसा थापामगरले पनि देखिनन् माधब नेपालको भबिश्य !

वामदेव पत्नी तुलसा थापामगरले पनि देखिनन् माधब नेपालको भबिश्य !

 

काठमाडौं । वामदेव गौतमकी धर्मपत्नी तुलसा थापामगरले नेकपा एकिकृत समाजवादी र माधब नेपालको भबिश्य नदेखेर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन ।

आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो, बैठक जारी छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend