शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

संसद सञ्चालन सम्बन्धी नेकपा (एकीकृत समाजवादी) ले बनाउँदै छ, यस्तो रणनीति

संसद सञ्चालन सम्बन्धी नेकपा (एकीकृत समाजवादी) ले बनाउँदै छ, यस्तो रणनीति

 

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा बस्ने भएको छ।

बुधबारदेखि सुरु हुने दुवै संसदको अधिवेशनमा पार्टीले संसद सञ्चालन सम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको हो ।

एकीकृत समाजवादी पहिलोपटक संसदको बैठकमा सहभागी हुनेछ। दलको नेतामा माधवकुमार नेपाललाई यसअघि नै सो पार्टीले चयन गरेको थियो ।

यसैबिच बुधबार नै मन्त्रीपरिषद बिस्तार गर्ने तयारीमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल गरिरहेको नेकपा (एकीकृत समाजवादी) का एक सांसदले जानकारी दिएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend