मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

नेपाल र भारतबीचको फुटबल हेर्न एमाले अध्यक्ष ओली पनि रंगशालामा

नेपाल र भारतबीचको फुटबल हेर्न एमाले अध्यक्ष ओली पनि रंगशालामा

 

फाइल तस्बिर।

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशाला पुगेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी नेपाल–भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल हेर्न ओली रंगशाला पुगेका हुन्। नेपाल र भारतले पहिलो हाफ बराबरी खेलेका छन्।

यसअघि बिहीबार नेपाल र भारतबीच भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो। साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend