सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

१३५.०१ अंकले घट्यो सेयर बजार

१३५.०१ अंकले घट्यो सेयर बजार

 

 

काठमाडौं । आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुलेको २ घण्टा नबित्दै बजारमा १३० अंकभन्दा बढीको गिरावट आएको हो

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १३५.०१ अंकले घटेर २७९१.९७ विन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि २२.८३ अंकले घटेर ५१८.९४ विन्दुमा पुगेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend