जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु जसपाभन्दा मजबुत रहेको बताएका छन्। जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै लोसपा अध्यक्ष ठाकुरले आफूहरु जसपाभन्दा मबजुत रहेको बताएका हुन्। अध्यक्ष ठाकुरले जसले जे भने पनि आफूहरु मजबुत अवस्थामा रहेको दावी गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend