सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमवार गरी दुई दिन सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमवार गरी दुई दिन सार्वजनिक बिदा

१५ भदौं, काठमाडौं । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमवार गरी दुई दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमी भदौ १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै प्रदेश सरकारले भदौ १६ गते थप एक दिन बिदा दिएको हो । यसअनुसार प्रदेशमा दुई दिन लगातार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारको राजपत्रमा भदौ १६ गतेको बिदा स्पष्ट उल्लेख गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend