सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘द स्किन क्लिनिक’ मा नेपालमै पहिलोपटक Ultraformer MPT बाट सौन्दर्य उपचारको शुभारम्भ

‘द स्किन क्लिनिक’ मा नेपालमै पहिलोपटक Ultraformer MPT बाट सौन्दर्य उपचारको शुभारम्भ

६ भदौ , काठमाडौं । ‘द स्किन क्लिनिक’ ( The Skin Clinic by Dr. Jebina Lama ) ले  सौन्दर्य उपचार पद्धतिमा नेपालमै पहिलोपटक Ultraformer MPT उपकरणबाट सेवा दिन सुरु गरेको छ।

सो क्लिनिकमा  शुक्रबार कलाकार एलिजा गौतम र डा. जेबिना लामाले संयुक्त रूपमा त्यस्तो सेवाको शुभारम्भ गरेका हुन। विगत १० वर्षदेखि सौन्दर्य उपचार सेवा दिइरहेको क्लिनिकले यस उपकरणबाट अब थप विशिष्टिकृत सेवा दिन थालेको हो।

Ultraformer MPT निम्नलिखित समस्याहरूको समाधानमा उपयोगी हुन्छ:

अनुहार र गर्दनको छाला खिचिनु, झुर्रियाँ, शुष्क र असमान छाला

दुई तहको ठोडा (double chin), जाउलाइन परिभाषित गर्न

आँखा वरिपरिका झुर्रियाँ, माथिल्लो आँखा भाग, नासोलाबियल फोल्ड

गालाहरुको sagging, पोर्सको साइज कम गर्न

शरीरका अन्य भागहरू: अगाडि घुँडा, हातको माथिल्लो भाग, पेट, कम्मर, वा पिठ्युंगालमा छालाको ताउ बढाउन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend