सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आइतबार सार्वजनिक बिदा हुने

आइतबार सार्वजनिक बिदा हुने

कैलाली १२, भदौ । सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी आइतबार सुदूरपश्चिमका सबै सरकारी कार्यालय बिदा हुने जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend