सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यातायातमन्त्री रघुवीर महासेठकै गाडीमा ‘ह्वील लक’

यातायातमन्त्री रघुवीर महासेठकै गाडीमा ‘ह्वील लक’

काठमाडौं १२, भदौ । सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको भेटिएपछि कारबाहीमा परेको छ ।
आजको राजधानी दैनिक लेख्छ–मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झण्डावाला गाडी बुधबार ट्राफिक प्रहरीको कारबाहीमा परेको हो ।
नयाँ बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखिएको उक्त गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरिदिएको समाचारमा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend