सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भू–उपयोग विधेयक राष्ट्रपतिबाट स्वीकृत

भू–उपयोग विधेयक राष्ट्रपतिबाट स्वीकृत

काठमाडौं । भू–उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण भएको छ । भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।

ससंघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरणभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend