सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

१६ वर्षीया किशोरी बलात्कारको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

१६ वर्षीया किशोरी बलात्कारको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

स्याङ्जा ३, भदौ । १६ वर्षीया किशोरी बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । किशोरीको गोपनीयतामाथि मध्यनजर गरी दुवैजनाको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।पक्राउ परेका वृद्धमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend