सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेकपाका नेता प्रभु साहले दिए अध्यक्षपदबाट राजिनामा

नेकपाका नेता प्रभु साहले दिए अध्यक्षपदबाट राजिनामा

काठमाडौं ३ भदौ, । नेकपा नेता प्रभु साहले प्रदेश–२ अध्यक्षपद बाट राजीनामा दिएका छन् । स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्टि बनेका थिए । प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन थिए ।

प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको बुझाइ छ । साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनमा बुझाएका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend