काठमाडौं २२ साउन । बालुवाटारमा रहेको सुबिसु केबल नेटको कार्यालयमा आगलागी भएको समाचार प्राप्त भएको छ । आगो नियन्त्रणका लागि प्रहरी र काठमाडौं महानगरपालिकाबाट बारुणयन्त्र पठाइएको छ । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु प्रधानमन्त्री निवास नजिकै पर्छ । आगो के कारण लाग्यो त्यस बारे विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend